अब मतदाता नामावलीको त्रुटि सच्याउनुपर्ने भएमा ईमेल वा फ्याक्सबाटै निवेदन दिन सकिने
फागुन १०, काठमाडौँ । सोमबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले यसअघि दर्ता गरेको विवरणमा सच्याउनुपरे सम्बन्धित जिल्ला कार्यालयको ईमेल वा फ्याक्स नम्बरमा निवेदन दिन सकिने जनाएको छ । विवरणमा...