असार ३०, काठमाडौं । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । दुई वा दुई भन्दा बढी प्रदेशमा संचालन हुने सार्वजनिक यातायातका साधनहरुको भाडा २० देखि २८...