नेपालबाट चोरेर अमेरिका पुर्याइएका मूर्ति फिर्ता ल्याइयो : पर्यटन मन्त्रालय
असार ३१, काठमाडौँ (रासस) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न समयमा नेपालबाट चोरी भई अमेरिका पु¥याइएका दुई मूर्ति र एक वटा टुँडाल नेपाल फिर्ता ल्याइएको जनाएको छ ।...