विवादित रविको कारागार बसाइ: पत्रकारलाई रोक,आयोगदेखि प्रदेश प्रमुखसम्मको टोलीको अनुगमन
काठमाडौँ | राष्ट्रिय मानव अधिकार आयोगको टोली रूपन्देही कारागार आएको छ । आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोली कारागारको अनुगमनमा आएको हो...