विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला
जेठ १७, काठमाडौं । क्यानाडामा एउटा पूर्व आवासीय विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला परेको छ । स्थानीय आदिवासी जनतालाई शिक्षित तुल्याउने उद्देश्यले सो विद्यालय स्थापना...