जेठ १८, काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचल आगामी बुधबारबाट हप्ताको एक दिन खुल्ने भएको छ । मंगलबारबाट केही श्रम गन्तव्यहरुमा अन्तर्राष्ट्रिय उडान सुचारु हुने भएपछि वैदेशिक रोजगारीमा जाने कामदारको...