२२.८ प्रतिशत जनता बिमाको दायरामा, बीमालेख संख्या ७२ लाख ४३ हजार नाघ्यो
चैत्र ६, काठमाडौं । नेपालमा कुल जनसंख्याको २२.८ प्रतिशत जनता बिमाको दायरामा आएका छन् । २०७७ माघसम्म बिमाको दायरामा आएको जनसंख्या २२.८ प्रतिशत र वैदशिक रोजगार बीमालेख समेत समावेश गर्दा...