बेरोजगार हुनुहुन्छ ? ३ बैंकले मागे कर्मचारी, अनलाइनबाटै आवेदन दिन पाइने
चैत ९, काठमाडौँ । नेपाल बैंक लिमिटेड सहित विभिन्न बैंकहरुले रोजगारीका अवसरहरु खुलाएका छन् । नेपाल बैंक लिमिटेड, बैंक नविल बैंक, राष्ट्रिय सहकारी बैंकले विभिन्न पदमा कर्मचारी माग गरेका छन्...