तर्क वितर्क नगरौँ, चुनावमा जाऔँ : प्रधानमन्त्री ओली
पुस २६, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र निर्वाचनका विषयमा अनेक तर्क वितर्कमालाग्नु भन्दा चुनावको तयारीमा जुट्न सम्पूर्ण राजनीतिक दललाई आह्वान गरेका छन् | राष्ट्रियसभाको आजको बैठकमा...