५० जना भन्दा धेरै यात्रु बोकेको जहाज उडेको केहीबेरमै बेपत्ता
पुस २५ जाकार्ता । इन्डोनेशियाको राजधानी जकार्ताबाट ५० जना भन्दा धेरै यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेलगत्तै बेपत्ता भएको छ । पोन्टियानाकाका लागि उडेको श्रीविजया एयरको बोइङ ७३७ जहाज...