आज दिनभर काठमाडौंका यी स्थानमा विद्युत नआउने
मंसिर १६, काठमाडौँ | आज नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द गर्ने भएको छ | काठमाडौं महानगरपालिका, टोखा र बुढानिलकण्ठ नगरपालिका क्षेत्रको विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द...