आज ३९६ स्थानीयतहमा अस्पताल शिलान्यास हुँदै,कुन-कुन पालिकामा ? (सूचीसहित)
मंसिर १५, काठमाडौँ | सोमबार देशभरका ३९६ स्थानिय तह र सातवटै प्रदेशमा अस्पताल भवनको सिलान्यास हुनेभएको छ | सरकारले विभिन्न पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले एकैसाथ अस्पताल भवन शिलान्यास गर्ने...