श्रममन्त्री यादवले एक वर्षमा पनि सामाजिक सुरक्षा योजनाबारे बुझ्न सकेनन् : अध्यक्ष, श्रेष्ठ
मनोज पराजुली । मङ्सिर १०, काठमाडौं । वर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले एक वर्षमा पनि सामाजिक सुरक्षा योजनाबारे बुझ्न नसकेको सरोकारवालाहरूले बताएका छन् । अन्तराष्ट्रिय ट्रेड...