ब्राजिलका राष्ट्रपति बोल्सोनारोले कोरोनाको खोप नलिने
मङ्सिर १२, ब्राजिलिया (रासस/एएफपी) । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोरोनाभाइरसविरुद्धको खोप प्रयोगमा आएपनि आफूले भने प्रयोग नगर्ने घोषणा गर्नुभएको छ ।
आफ्नै सरकारले त्यसलाई ग्रहण गर्ने निर्णय गरेपनि आफूले त्यसलाई ग्रहण...