पछिल्लो २४ घण्टामा १९८० जनामा कोरोना संक्रमण पुष्टि,१६ जनाको मृत्यु
मंसिर ८, काठमाडौँ | नेपालमा पछिल्लो २४ घन्टामा १९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा गर्दा १९८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो |
त्यस्तै पछिल्लो...