प्रचण्डले बोलाएको सचिवालय बैठकमा बादल र बिष्णु पौडेल पनि गएनन्
कार्तिक २१, काठमाडौँ | शुक्रबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले बोलाएको अनौपचारिक बैठकमा पाँच जना सचिवालय सदस्य मात्र सहभागी भएका छन् |
पार्टी मुख्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को...