कार्तिक २०, काठमाडौँ | पछिल्लो २४ घण्टामा नेपालमा ३०५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ | संक्रमितमध्ये १२०९ महिला र १८४२ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...