फोटोपत्रकार वन्तको ‘परदेशिको कर्म’म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
कार्त्तिक २३, काठमाडौं । नेपालको फोटो पत्रकारितामा स्थापित एवम् सामाजिक अभियन्ता प्रदीपराज वन्तको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्धारा पहिलो पटक निमार्ण गरिएको ‘परदेशिको...