गोसाइँकुण्ड मेलामा स्वास्थ्य शिविर
ज्ञानेन्द्र न्यौपाने | भदौ ६, रसुवा | गोसाइँकुण्ड मेलालाई केन्द्रित गरी गोसाइँकुण्डलगायत आवश्यक स्थानमा आजदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार धार्मिक...