रसुवाका क्वारेन्टाइन खाली
वैशाख २२, रसुवा | कोभिड–१९ नियन्त्रणका लागि गोसाइँकुण्ड गाउँपालिकाले सरकारी क्वारेन्टाइनमा राखेका सबै स्थानीय बासिन्दालाई आआफ्ना घर पठाएको छ । गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार जिल्ला बाहिरबाट रसुवा प्रवेश गरेका...