रसुवाका २ सय ६५ घरपरिवारलाई राहत वितरण
असार १२, रसुवा | नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाले भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत जीविको पार्जनका लागि रकम प्रदान गरेको छ ।
रेडक्रस जिल्ला सभापति बाबुलाल तामाङका अनुसार कालिका गाउँपालिकाअन्तर्गत वडा नं...