छात्रछात्रालाई नेपाली सेनाको तालिम
मङ्सिर १७, रसुवा | विद्यालयमा अध्ययनरत छात्रछात्रालाई राष्ट्रिय सेवा दलअन्तर्गतको तालिम प्रदान गरिएको छ । प्रत्येक छात्रछात्रालाई विद्यालयस्तर देखिनै बफादार एवं अनुशासित बनाई राष्ट्रप्रति समर्पित युवा जनशक्ति तयार गराउने उद्देश्यका...