सिन्धुपाल्चोकमा ट्याङ्करको ठक्करबाट एकको मृत्यु
फागुन १९, मेलम्ची । सिन्धुपाल्चोकको खाडीचौरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
आज साँझ काठमाडौँबाट खाडीचौरतर्फ जाँदै गरेको ना ३ ख ६९४५ नं ट्याङ्करले...