फोहोर व्यवस्थापन नहुँदा मेलम्ची बजार दुर्गन्धित
आदित्य दाहाल/भदौ ९, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाबाट संकलित फोहोरमैलाको उचित व्यवस्थापन नगर्दा मेलम्ची बजार निकै दुर्गन्धित हुन थालेको छ । मेलम्ची नगरबाट संकलन भएको फोहोरको व्यस्थापन राम्रो नभएकाले...