Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिन्धुपाल्चोकबाट नाबालकसहित ४ बेपत्ता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन ४, सिन्धुपाल्चोक | गुम्बा ५ बोल्दे घट्टेगाउका एक महिला र तीन बालबालिका हराएका छन् । छोरासहित मनमाया तामाङ, १८ वर्षीया सानुमाया र सोही ठाउकी १० वर्षीया डोल्मा तामाङ गत पुसदेखि बेपत्ता छन् ।</p><p>घरबाट दिउसो १ बजे जंगलमा घाँस काट्न गएकी मनमाया एक वर्षीय छोरा सुनीलसहित बेपत्ता भएको परिवारले जनाएको छ । मनमाया बेलुकीसम्म नफर्किएपछि श्रीमान् दावा खोजीमा लागेका थिए । सानुमाया र डोल्मा पनि मनमायासंगै &nbsp;गएका थिए । हराएको दिन राति उनीहरू छिमेकी गाविस पाङताङको डल्लेपोखरीस्थित ईश्वर श्रेष्ठको घरमा बसेको परिवारले बतायो ।&nbsp;</p><p>आफन्तले खोजीका लागि जिल्ला प्रहरीमा निवेदन दिएका छन् । – कान्तिपुर&nbsp;</p>

<script>
// When the user clicks on <div>, open the popup
function myFunction() {
var popup = document.getElementById("http://sajhasabal.com/");
popup.classList.toggle("show");
}
</script>