मेलम्चीको पानी वितरणका लागि नब्बे प्रतिशत पूर्वाधार निर्माण
सञ्चिता घिमिरे | कात्तिक ८, सिन्धुपाल्चोक | मेलम्ची खानेपानी आयोजनाकोे पानी वितरणका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुख्य पाइप विस्तार ७७ किलोमिटरमध्ये झण्डै साढे ७४...