बागलुङका बाढी प्रभावितको घर पुनःनिर्माणमा सघाउने मन्त्री गुरुङको प्रतिबद्धता
असोज १६, बागलुङ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बिहीबार ढोरपाटनको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा...