एकै विद्यालयका २८ शिक्षक-विद्यार्थी कोरोना संक्रमण, विद्यालय बन्द
मङ्सिर १७, बागलुङ | बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८२ जनाको पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई...