पुष ९, गलकोट (रासस) | बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा पहिलो पटक ल्याब सेवा सञ्चालनमा आएको छ ।
गाउँपालिकाको पहलमा उक्त ल्याब सेवा सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । स्वास्थ्य...