संविधानको मर्म र भावना व्यवहारमा रुपान्तरण गर्न शेरचनको आह्वान
असोज ३, कास्की | कास्की –गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले पाँचौँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशवासीलगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त...