ठूला आयोजनामा सहयोग गर्न मुख्यमन्त्रीको आग्रह
भदौ २२, गण्डकी (रासस) । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले शिष्टाचार भेट गर्नुभएको छ । मुख्यमन्त्री कार्यालयमा सोमबार भएको औपचारिक...