साउन २३, पोखरा । जमुनावर्षा शर्मा सरकारले बन्दाबन्दी खुला गरेसँगै साउन १५ देखि सञ्चालनमा आएका पोखरा लेकसाइडका होटल व्यवसायीमा यतिबेला अन्योल छाएको छ ।
पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा...