‘आर्थिक परनिर्भरताका कारण महिला हिंसा’ – विकासमन्त्री नरदेवी पुन
मङ्सिर ९, कास्की (रासस) | गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आर्थिक परनिर्भरताका कारण महिलामाथि हिंसा बढेकोे बताउनु भएको छ ।
महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री...