गण्डकी प्रदेशमा कृषि उपजका लागि द्रुत कार्य समूह
वैशाख ९, कास्की | कोरोना भाइरसको महामारीसँग जुध्न जारी बन्दाबन्दीको समयमा अत्यावश्यक कृषि उपजसम्बन्धी सेवा सञ्चालनमा परेका समस्या समाधानका लागि गण्डकी प्रदेशमा द्रुत कार्य समूह (र्यापिड रेस्पोन्स टोली) गठन गरिएको...