कात्तिक १९, मुस्ताङ्ग (रासस) | सदरमुकाम जोमसोमस्थित कालीगण्डकी नदीमाथि निर्माण भएको मोटर चल्ने पुलको आज उद्घाटन गरिएको छ ।
छयालीस मि लम्बाइ र ७.४ मि चौडाइ...