पुस १७, बेनी (रासस) | म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले महिला र बालबालिकाको क्षेत्रमा काम गर्ने गरी रु एक करोडको अक्षयकोष स्थापना गरेको छ ।
जिल्लामा महिला तथा बालबालिकाको हितमा उपयोग...