नवलपरासीमा २ स्थानमा पेट्रोल बम प्रहार, जिप र ट्रकमा आगजनी, एक जना घाइते
जेठ १३, नवलपरासी | नेत्र विक्रम चन्द समूहका कार्यकर्ताले आज बिहान ३ बजे एक ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् । नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर...