परासीक्षेत्रका सातैवटा स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना
जेठ १५, नवलपरासी | स्थानीय तहको निर्वाचन सरेपनि निर्वाचन आयोगको पूर्वकार्यतालिका बमोजिम सोमबार नवलपरासी सहित देशैभरका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय तय गरिएको छ ।
सो क्रममा नवलपरासीका परासीक्षेत्रका सातैवटा स्थानीयतहमा...