नवलपरासीमा भाइको नाममा भोट हाल्न दाइ पुगेपछि तनाव
मंसिर २१, नवलपरासी । नवलपरासीको बौदीकाली गाउँपालिकामा भाइको नाममा भोट हाल्न दाइ पुगेपछि मतदानस्थलमा केहीबेर तनाव भएको छ ।बौदीकाली गाउँपालिका १ स्थित गाविस भवन डाँडाथर मतदान केन्द्रमा भाइको नाममा भोट...