माघ १७, नवलपरासी । नवलपरासीको दाउन्ने क्षेत्रमा अहिले दिउँसै बत्ति बाल्नु परेको छ ।
यतिखेर दाउन्ने सडकखण्डमा धेरै हुस्सु लागेर दिउँसै बत्ति बाल्नु परेको हो । बाक्लो हुस्सुका...