नवलपरासीस्थित नारायणी नदिमा पानीको बहाव घट्दै, यस्तो छ पछिल्लो अपडेट
साउन ३०, नवलपरासी । नवलपरासीस्थित नारायणी नदीमा पानीको बहाव घट्दै गएको छ । आइतबार राति खतराको संकेतनजिक पुगेको नारायणी नदीमा पानीको बहाव आज बिहानबाट विस्तारै घट्दै गएको छ । नदीमा...