नवलपरासीमा भत्किएको सडक सशस्त्र प्रहरी र बजार ब्यवस्थापन समितिदृारा मर्मत
भदौ १५, नवलपरासी । नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वार्ड न ६ मा रहेको शसस्त्र प्रहरी बोर्डर आउट पोस्ट गूठीप्रसौनि दृारा बाढीले बगाएको सडकमा माटो पुर्ने कार्य भएको छ । जिल्लाको सिमावर्ती...