जेठ १०, नवलपरासी | पशु सेवा कार्यालय नवलपरासीले जिल्लाको ८० हजार खसी बाख्रामा पिपिआर बिरुद्धको भ्याक्सिन लगाएको छ ।पिपिरआर माहामारीले बाख्रा मर्ने र यो रोग निको गर्न समयमै भ्याक्सिन दिनुपर्ने...