पाकिस्तानमा सडक दुर्घटनामा परी पाँचको मृत्यु
पुस २१, इस्लामावाद (रासस/सिन्ह्वा) । पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका स्थानीय सञ्चारमाध्यमहरुले बुधबार जानकारी दिएका...