पल शाहको मु्द्दामाथि तनहुँमा असोज २ गते सुनुवाइ हुने
भदौ २२, काठमाडौँ | अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइका लागि जिल्ला अदालत तनहुँले असोज २ गतेलाई पेसी तोकेको छ ।अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले मुद्दामा असोज २ गते सुनुवाइ...