पर्वत । लोप हुँदै गएको स्थानीय जातका गाईको संरक्षण गर्न मुलुकमा नै पहिलो पटक पर्वतमा गौ महोत्सबको तयारी तीब्र भएको छ । गौ महोत्सब पर्वतको जलजला गाउँपालिकाको धाइरिङ्गमा आयोजना गरिने...