असोज ६, बागलुङ । ढोरपाटन नगरपालिका–९ लाँकुरीबोटकी लक्ष्मी विक अहिले मर्मास्थित मामाघर बस्नुहुन्छ । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीले थातथलो गुमेपछि उहाँको परिवार आफन्तको आश्रयमा पुगेको हो । “आमाबुबासँगै...