उहिले हुँदा खानेको कोदो अहिले हुने खानेको रोजाइमा
वासुदेव पौडेल | साउन १२, पोखरा | वर्षौंसम्म्म नबिग्रने विशेषगरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो, कोदो । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्यधिक हुने कोदोको उत्पादन भने कृषिप्रतिको...