प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत विभिन्न योजना छनौट
कृष्ण न्यौपाने, जेठ ३०, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ ।
नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित शुरु भएको सो कार्यक्रममार्फत शुक्लागण्डकी नगरपालिका–४ को दुलेगौँडादेखि शव...