उपराष्ट्रपति कप प्रतियोगीतामा त्रिभुवन मावि खर्वाङका विद्यार्थीहरुले स्वर्ण पदक हात पारे
कमल पौडेल | जेठ ८, बागलुङ (खर्वाङ) | पोखरा रंगशालामा सम्पन्न भएको उपराष्ट्रपति कप प्रतियोगिता अन्तरगत सितोरियो कराँतेमा त्रिभुवन मावि बडिगाड गाउँपालिका २, खर्वाङका विद्यार्थीले २ स्वर्ण पदक जितेका छन्।...